✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ फागुन १९ गते तद्अनुसार सन् २०२६ मार्च ३ तारिख मंगलबार फाल्गुन शुक्ल पक्षको पूर्णिमा तिथि मघा नक्षत्र ७ः३८ पर पूर्वाफाल्गुणी नक्षत्र सुकर्म योग बालव करण आनन्दादिमा कालदण्ड योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…