✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत १७ गते तद्अनुसार सन् २०२६ मार्च ३१ तारिख मंगलवार चैत्र शुक्ल पक्षको त्रयोदशी तिथि ७ः५ पर चतुर्दशी तिथि पूर्वाफाल्गुणी नक्षत्र गण्ड योग गर करण आनन्दादिमा धुम्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा…