श्रीलङ्कामा सात जवान हात्तीको दलदलमा डुबेर मृत्यु

वन्यजन्तु अधिकारीहरूले श्रीलङ्कामा सात जवान हात्तीको शव पारेका छन् । यसलाई पाँच वर्षमा जनावरहरूको सबैभन्दा ठूलो क्षति भएको मानिएको छ । दक्षिण पश्चिम मनसुनको सुरुआतका कारण राजधानी कोलम्बोबाट करिब दुई सय ५० किलोमिटर उत्तरपूर्वमा डिम्बुलागलामा हात्तीहरूको बासस्थानमा बाढी आएको एक अधिकारीले बताएका छन् । एक क्षेत्रीय वन्यजन्तु अधिकारीले भनेका छन्, 'गाउँलेहरूले हामीलाई हिजो साँझ डुबेका…