भारी वर्षाका कारण उत्तरपश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् । एएनआईले जनाएअनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजारदेखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ । सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट…