म्यान्मारको सीमानजिक थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो । उत्तरी च्याङमाई प्रान्तमा गस्ती गरिरहेका निगरानी अधिकारीहरूले म्यान्मारको दिशाबाट हिँडिरहेका करिब २० जनालाई भेटेको ६ वटा सीमा…