भारतीय सेनाका कोही बेपत्ता नभएको दाबी

लद्दाखको गल्वानमा चिनियाँ र भारतीय सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेनातर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ । केही दिन अगाडी भएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता भएको भनिएको विषयमा भारतीय सेनाले स्पष्ट पार्दै आफ्नो तर्फका कोही पनि सम्पर्कविहीन नरहेको जानकारी दिएको हो । यही जुन १५ र १६ तारिखमा लद्दाखको…