किन रोक्यो दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा ?

कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति योनहापले सोमबार (२२ जुन) यो समाचार दिएको छ । भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको पनि योनहापले जनाएको छ । आम रुपमा यस्तो प्रावधान बनाइए पनि पाकिस्तान र बंगलादेशका कूटनीतिक…