रूसी विमानमाथिको आक्रमणमा इजरायली राजदूतसँग सोधपुछ

इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि सोमबार आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर रुसले आज (मङ्गलबार) रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ । सोमबार रूसी विमानमथि आक्रमण भएको र यसमा इजरायलको संलग्नता रहेको आशङ्कामा राजदूतसँग घटनाबारे सोधपुछ गरिएको रूसी रक्षा मन्त्रालयका सञ्चारसम्पर्क अधिकारीले बताएका एएफपीले जनाएको छ । यसैबीच इजरायली सैनिकले जेरूसेलबाट दिएको प्रतिक्रियामा…