अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले गरेको तालिवान आतंककारीलक्षित हवाई कारबाहीमा परी कम्तीमा १८ जना लडाकु मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् । तालिवान आतंककारी लुकेर बसेको आशंकामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो । सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना…