मुम्बईमा चार्टर्ड विमान दुर्घटना, पैदल यात्रुसमेत बचेनन्

महाराष्ट्र (भारत)को राजधानी मुम्बईको बस्ती क्षेत्रमा आज एक चार्टर्ड विमान दुर्घटनामा परेको छ । उक्त विमानमा चारजना सवार रहे पनि दुर्घटनाका कारण ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जहाजमा सवार चारजना र विमान दुर्घटना भएको स्थानमा पैदल हिँडिरहेका एकजना रहेका छन् । भारतको आर्थिक राजधानी मानिने र घना बस्ती रहेको उक्त मुम्बई शहरमा…