सयौँ लिवियाली आप्रवासी माल्टा र इटालीबीच सामूद्रिक इलाकामा अलपत्र

माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई कसले सहयोग गर्ने भन्ने निश्चित नहुँदा लिवियाबाट यूरोप हिँडेका कम्तीमा ४ सय ५० जना आप्रवासी शरणार्थी समूद्रमा अलपत्र परेका छन् । गत शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम…