चीनद्वारा मोदीको प्रशंसा : प्रधानमन्त्री मोदीको टिप्पणीपछि चीनले भन्यो- ‘ड्र्यागन-हात्ती नृत्य’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक पोडकास्ट अन्तर्वार्तामा चीन-भारत सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सकारात्मक टिप्पणीको प्रशंसा गर्दै आपसी सफलतामा साझेदार हुनु र ‘ड्र्यागन-हात्ती नृत्य’ सहयोग प्राप्त गर्नु दुई देशका लागि एक मात्र सही विकल्प भएको बताएका छन् । लेक्स फ्रिडम्यान पोडकास्टमा प्रधानमन्त्री मोदीको हालैको टिप्पणीमा मिडियालाई सम्बोधन गर्दै माओ निङले चीन भारतसँग मिलेर…