अमेरिकामा दुई समूहबीचको झगडा गोलाबारीमा परिणत भएपछि…

तीन जनाको मृत्यु, १५ घाइते अमेरिकी राज्य न्यु मेक्सिकोमा गएराति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्टअनुसार सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात रहेको जनाइएको छ । घाइते पन्ध्र व्यक्तिहरू १६…