मान्छेको बुद्धि सुध्रियो भने समाजमा सुख, शान्ति र समृद्धिको आगमन हुन्छ/झुल्किन्छन् । ज्ञानको उज्यालो भएको ठाउँमा 'राक्षस'ले पाइलो राख्न सक्दैन । रामेश्वर राउत ‘मातृदास’ एकपल्ट एउटा मानिस एक्लै यात्रा गरिराखेको थियो । हिँड्दै जाँदा उसले बाटोमा विभिन्न किसिमका रमणीय प्राकृतिक दृश्यावलोकन गर्यो । कतै ठूलाठूला तालतलाउहरू आउँथे, कतै विशाल नदीहरू र भयानक डरलाग्दा जनावरहरूसँग उसको…