गोपाल पराजुली अदालतको अपहेलनामा मुद्दा चल्दा ११ पानाको आदेशमा जे बोलिएको थियो, त्यसलाई लिएर उक्त मिडियाले राजनीतिक पार्टीहरू, लगानीकर्ता र आफूलाई समाजमा केही हुँ भन्नेहरूलाई उतार्न कसरत गरिरह्यो । कतिपय पार्टीका वरिष्ठ नेतासमेत अदालतका प्राङ्गणमा उत्रिए तर पत्रिकाले लेखेका खबरहरूमा सत्यता थियो या थिएन भन्ने पुष्टि गर्नतिर उनीहरू कोही पनि लागेनन् । म मिडियालाई सम्मान…