पूर्णप्रसाद मिश्र, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण भएको छ । रङरोगन र बत्ती हाल्ने काम भइरहेको मन्दिर क्षेत्र प्राचीनकालदेखि नै कोलमतेश्वर महादेवका नामले प्रसिद्ध थियो । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । ह्यग्रीव अवतार…