ठाकुर बेलवासे म काँटाचम्चाडाडुपन्युँर कराई-कसौँडीथाल-कचौरासबै म आगो-दाउरापानी पनि म कहिलेकैँचीकहिले सावेल पनि मकाट्नु छदेशअनि सोहोर्नु छमान्छेका जीवनहरुपरिआउँदा म डोजरफोडिदिनु छदेशका सपनाहरु कोठाको ढोकाढोकाको चुकुलखाली कागतकलमअनि मसी पनि म यो बाटो अति साँघुरो बनेको छम हिड्दा बाटो किनारा लाग मान्छेहरु आकाश निकै सानो बनेको छम घरीघरी उड्न सक्छुकुना पस ताराहरु म पीएमन्त्री या नेताकोनोकर बुझ्नु होलानोकरको…