माटोको झुपडी सजाउ

मोहनकृष्ण होमागाईं तिम्रा पदचापहरूले बनाएको गोरेटोजसमा टेकेर ताते–ताते गर्दै सहारा खोज्ने गर्थेंतिम्रा हस्ताक्षरहरूले बनाएको ब्यञ्जनजसलाई चाखेर म, स्वाद र सुगन्धको परिभाषा लेख्ने गर्थें तिम्रा शब्द आलापहरूले बनाएका स्वर-संगमजसका श्रवण पानले मनलाई कर्णद्वारमा भेट्ने गर्थेंयो देश तेरो हो, आमा तिम्रो उपदेश होत जहाँ छस् छोरा, त्यो त परदेश हो ! भन्थ्यौ जननी तिमी, दुःख त सिर्फ…