जुम्लामा हिमपात : किसान खुसी, हवाई सेवा अवरुद्ध

जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् । तिला गाउँपालिमा-१ का स्थानीय बासिन्दा पार्वती बुढाका अनुसार यसवर्षको…