जितनारायणलाई डबल धोका !

चितवनमा काङ्ग्रेसको उम्मेदवार बनाइएका उर्जावान युवा नेता जितनारायण श्रेष्ठ दोहोरो धोकामा पर्ने स्थिति देखापरेको छ । काङ्ग्रेसभित्र एकताका माओवादीविरोधी नेताको छवि बनाएका श्रेष्ठलाई चितवनका माओवादी मतदाताले आफ्नो उम्मेदवारका रूपमा अहिलेसम्म स्वीकार गर्न सकेका छैनन् । त्यसैले माओवादीका एकथरी कार्यकर्ता रास्वपाको प्रचारमा जुटेका छन् भने केहीले बाध्यतावश जितनारयणसँगै देखापर्ने गरेका भएपनि भित्रभित्रै रास्वपालाई नै सघाउने गरेको…