मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल

पौडेल र नेम्बाङले एकै ठाउँमा उभिएर एकअर्कालाई दिए शुभकामना photo: rss राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् । नेता पौडेलले भने, 'सङ्घीय…