प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले आज सोमबार नै पुर्णता पाउने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन् । मन्त्रपरिषद बिस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो । आफूलाई विश्वासका मत दिएका कारण…