आज सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् बिस्तार एजेण्डा

सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् बिस्तारका लागि मन्त्रालयको भागबण्डा टुंगो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय…