नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वोपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वोपरि ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताए । सामाजिक न्याय र लोकतन्त्रका…