गगनले दर्शाएको राजनीतिक अशिष्टता !

गगन कुनै ब्यापारी र पूँजिपतिहरूसँग चन्दा माग्दैनन्, उनको आफ्नै कुनै ठूलो उद्योग या ब्यापार भएको पनि देखिँदैन, खोलेको भनिएको एउटा मासु पसल पनि धेरै अगाडि नै बन्द भइसकेको छ । तर आफ्ना निम्ति काङ्ग्रेसमा सबैभन्दा बढी खर्च गर्न सक्ने नेताको कोटिमा गगन पर्दछन् । हरदम कोइराला युवा पुस्ताका जुझारु राजनीतिकर्मीका रूपमा लिइने केही नाममध्ये एउटा…