विश्वले राजनीति छोड्ने !

चितवनको १ नम्बर क्षेत्रमा काङ्ग्रेसको उम्मेदवार रहेका विश्व पौडेलले अब जिन्दगीमै राजनीति नगर्ने घोषणा गरेका छन् । उनले मतगणना स्थलबाट नै अनौपचारिक तवरमा भनेका थिए- ‘म राजनीतिको ‘र’ पनि नाम लिन्न र नियुक्ति पनि खान्न । बरु देउवाजीलाई भेटेर एमालेसँग मिलेर काम गर्न सुझाव दिनेछु ।’ मङ्सिर ४ गते मतदान सम्पन्न भएपछि खैरहनी नगरपालिकाको खैरहनी…