‘घण्टी विद्रोह’ र रित्तो ढुकुटी !

हरेक दश वर्षमा राजनीतिक परिवर्तन गराउने, संविधान फेर्न मात्र मुलुकको ऊर्जा खर्च गराउने, परिवर्तनको नाममा स्थापित संस्थाहरूलाई धराशायी तुल्याउने, एक-एक गर्दै राजनीतिक दललाई कमजोर बनाउने, अन्तिम विकल्प युवालाई समेत दिग्भ्रमित गर्दै राजनीतिको रिमोट आफ्नो कब्जामा लिन सफल पछिल्लो घटनापश्चात् मुलुकमा नियन्त्रित-अस्थिरता नयाँ चरणमा प्रवेश गरेको छ । दीपेन्द्र पाण्डे मध्य पश्चिमी एसिया एवम् उत्तरी अफ्रिकामा…