देशमा ‘स्वतन्त्र’ उम्मेदवारहरूको बाढी नै आएको भए पनि त्यस्ता उम्मेदवारमध्ये सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ का डा. अम्रेशकुमार सिंहले मात्र विजय प्राप्त गर्नसक्ने सङ्केत देखिएको छ । दुई पटक सोही निर्वाचन क्षेत्रबाट अत्यधिक मतले विजयी डा. सिंहलाई सभापति शेरबहादुर देउवाले काङ्ग्रेसको टिकट नदिनुभएपछि उहाँ माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । जिल्लामा विकासप्रेमी…