काङ्ग्रेस कब्जा गर्नेलाई कि लोकतन्त्रको पक्षमा मत दिने ?

२०४६ सालदेखि अहिलेसम्म हाम्रा सरकारले विदेशीको सहयोगविना कुनै काम गरेका छैनन् । विदेशीको दलाली गरेर सरकारमा रहने होइन, जनताको हितमा सरकार चल्नुपर्छ । दामोदर पौडेल दुइ वर्षपहिला कम्युनिष्ट पार्टीको सरकार ढल्दै गर्दा दुइ तिहाई बहुमत ल्याउँछ भनेको काङ्ग्रेसले अहिले प्रत्यक्ष निर्वाचित सांसदको लागि करिव आधा सङ्ख्यामा उम्मेदवार प्रतिष्पर्धामा उतारेको छ । इतिहासमा दुई तिहाइ बहुमत…