कोइराला पक्षलाई बीस प्रतिशतमा सीमित गरिने !

सके आफैं नसके पत्नीलाई प्रधानमन्त्री आफ्नो प्रभावकारी विरोधीलाई डा. शेखरले जतिसुकै प्रयास गरे पनि टिकट नदिन देउवा दृढ रहेका छन् । मोरङमा डा. मीनेन्द्र रिजाललाई उम्मेदवार बन्न नदिन देउवाले सुजाता कोइरालालाई अघि सारिरहेका छन् । नेपाली काङ्ग्रेसको सभापति पदमा पराजित भएर पनि लोकप्रिय मानिएका नेता डा. शेखर कोइरालाको शक्ति क्षीण तुल्याउन संस्थापन पक्षले कोइराला पक्षलाई…