एक सय २१ किलो चरेससहित दुई जना प्रहरी नियन्त्रणमा

मकवानपुरको थाहा नगरपालिका-१० स्थित टौखेलबाट मार्खुतर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटोचालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम बल लामालाई प्रहरीको विशेष टोलीले…