राष्ट्रपति ताक्ने चार नेताको चुनाव क्षेत्र नै अनिश्चित

उच्च तहका भनिने पाँच नेताहरूको निर्वाचन क्षेत्र अनिश्चित भएको छ । चुनावैपिच्छे निर्वाचन क्षेत्र बदल्दै हिँड्ने प्रचण्ड चितवनबाटै चुनाव लड्ने निश्चित भएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टीका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी बदल्ने मामिलामा सबैभन्दा अगाडी रहेका डा. बाबुराम भट्टराई कुन क्षेत्रबाट उम्मेदवार बन्ने…