जनता सिटामोल खान नपाएर मर्दा बिनासित्तीमा मन्त्रीगण हेलिकप्टरमा उड्दा छन् । गब्बर जस्ता जब्बर लबस्तराहरू । यिनको महात्म्य क्या कहूँ ? लबस्तरयाइँ र कालको ओखती छैन । मानव दानव नबनोस् । ✍ बलराम उपाध्याय सिलवाल श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । सात/पन्ध्र साले दल, नेता र मन्त्रीबारे दाताराम शर्मा/भैरव अर्यालले लिखितम् गरेकै हुन्;…