देश विघटन गर्ने शत्रु घरभित्रै त छैनन् ?

धेरै देशहरूको नक्सा मेटिने सम्भावना प्रवल : ग्लोबल साउथले आफ्नो एकता सुदृढ गर्ने बेला आइसक्यो ! नेपाल पश्चिमाको एक प्रयोगशाला बन्ने खतरा उच्च छ । यदि यहीे अवस्था रह्यो भने नेपाल नरहन पनि सक्छ । ✍ डिल्ली अम्माई (Dilli Ammai) एक चरणपछि विकासको गतिले फड्को मार्छ; पुराना ब्यवधानहरूको अन्त्य गर्छ र संसार नयाँ स्वरुपमा देखापर्छ…