काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अग्रपंक्तिमा रही वकालत गर्दै आएको नेकपा (एमाले) आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचनका लागि पनि उत्तिकै तम्तयार देखिएको छ । एमालेले काठमाडौंबाट चुनावी अभियान सुरु गर्ने भएको छ । एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका…