स्टाफ नर्स मात्रै ५० जना माग नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोनाभाइरसबाट संक्रमितको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो । जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले…