प्रायः महिलालाई पीडित र पुरुषलाई पीडकको रुपमा चित्रित गर्ने गरिएको छ । तर के सबै पुरुषहरू हिंसामुक्त छन् ? जिन्दगीको कुनै पनि मोडमा महिलाले झैँ पुरुषले कुनै न कुनै प्रकारको हिंसा भोगेका हुँदैनन् ? यस्ता सवालहरूमा पनि छलफल हुनु पर्दछ । बबिता बस्नेत हामीले वर्षौंदेखि महिलामाथि हुने हिंसाका कुरा गऱ्यौँ । विश्वब्यापी रूपमै महिलामाथि हिंसा…