पुरानाले देश बर्बाद गरे, त्यसैले नयाँको भर नपरौँ !

नेपाली नेताहरू देशलाई स्वीटजरल्याण्ड बनाउने सपना देखाउँछन् ! स्वीटजरल्याण्ड बनाउनु भनेको के हो भन्ने थाहा पाएर भनेका हुन् या कसैले सपनामा बर्बराएको ब्यहोराको प्रतिलिपि बोली बोलेका हुन्, उनीहरू देशलाई स्वीटजरल्याण्ड बनाउने गफचाहिँ सजिलै दिइरहेका हुन्छन् । स्वीटजरल्याण्डको प्रतिव्यक्ति आम्दानी यतिबेला ८६,३०६ अमेरिकी डलर रहेको छ । नेपाली नेताहरूको योग्यता र क्षमताअनुसार तीन दशकभित्र हाम्रो आम्दानीमा…