अवैध आप्रवासन : गम्भीर जोखिमको यात्रा !

जीवन, भविष्य र परिवारलाई दाउमा राख्ने गलत निर्णयबाट बच्न सबैमा अपिल ✍ सरोज अर्याल अवैध आप्रवासन अहिले धेरै युवाहरूका लागि ‘छिटो सफलता’ को बाटो जस्तो देखिन थालेको छ। तर यो बाटो वास्तवमा जोखिम, पीडा र अनिश्चितताले भरिएको खतरनाक यात्रा हो । राम्रो रोजगारी, उच्च आम्दानी र सुरक्षित भविष्यको सपना देखाएर मानव तस्करहरूले हजारौँ नेपालीलाई भ्रममा…