युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

'हामी द्वन्द्वको मूल कारणलाई कूटनीतिको माध्यमबाट समाप्त गर्न चाहन्छौँ, यदि विरोधी देश र यसका विदेशी संरक्षकहरूले ठोस छलफलमा संलग्न हुन अस्वीकार गरेमा रूसले सैन्य माध्यमबाट कब्जा गरेको युक्रेनी भूमि आफ्नो मुलुकमा गाभ्नेछ' : पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले आफ्नो ‘निश्चित’ लक्ष्य हासिल गर्ने बताएका छन् । 'विशेष सैन्य अभियानको लक्ष्य…