नेपाली सेनाको चितवनस्थित महेन्द्र दल गणबाट हतियार (एसएमजी) चोरी गरेको अभियोगमा कैद भुक्तान गरिरहेका नेपाली सेनाका दुई जना जवान लवकुमार गुरुङ (अमल्दार) र सरोज तामाङ (सिपाही) निर्दोष सावित भएर ३० महिनापछि थुनामुक्त भएका छन् । निर्दोष ठहरिएसँगै उनीहरु रिहा भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली भएको…