संक्रमण दर बढ्दो, आइतबार थपिए १,८३१ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमणको दर क्रमशः बढ्दै गएको देखिएको छ । निषेधाज्ञा खुकुलो गरिएपछि संक्रमणको जोखिम पनि बढ्दै गएको स्वास्थ्य मन्त्रालयसम्बद्ध अधिकारीहरुको ठहर छ । यसैक्रममा आइतबार मुलुकमा १,८३१ नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन्ट ३,६८३ र पीसीआर ५५३५ गरी ९,२१८ जना को नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोनासंक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौं…