चौधरी फाउण्डेशनको सिजी उन्नति भिलेज स्थापना

टेकराज पोखरेल, नवलपुर देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ । राष्ट्रको मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवर्द्धनका लागि सिजीले नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो । प्राकृतिक सुन्दरताकाबीच अवस्थित यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ,…