फैसलाबारे छलफल गर्न प्रचण्ड समूहको स्थायी कमिटी बैठक बस्दै

फैसला अस्वाभाविक र राजनीतिक आग्रहप्रेरित भन्दै प्रवक्ताद्वारा असन्तुष्टि ! नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको आइतबारको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज (२४ फागुन) ११ बजे बस्नेछ । सर्वोच्च आदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा भावी…