ओलीतन्त्रको ‘पासवर्ड’ !

दीपेन्द्र पाण्डे सम्राट सोलोमन एक युवतीको प्रेममा थिए । अत्यन्त सुन्दर युवतीले सम्राट्को बारेमा अनेकौँ कुरा सुनेकी थिइन् । एक दिन युवतीले सम्राट सोलोमनको परीक्षा लिन चाहिन् । थुप्रै मानिसले प्रशंसा गरेजति सम्राट बुद्धिमान छन् कि छैनन् ? यदि छन् भने मात्र उनीसँग विवाह गर्ने मनसुवासहित युवती दुवै हातमा फूल लिएर सम्राटको दरबार पुगिन् ।…