प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली विघटित प्रतिनिधिसभा पुनर्स्थापित नहुने र घोषित मितिमा संसदीय निर्वाचन हुनेमा ढुक्क देखिनुभएको छ । संसद् पुनर्स्थापना नभएको अवस्थामा ताजा जनादेश नै एक मात्र सहज विकल्प हो । तर एकथरि मानिस सकेसम्म संसद् पुनर्स्थापना गराइ छाड्ने, त्यसनिम्ति सङ्घर्ष गर्ने र, कदाचित्त संसद् पुनर्स्थापना नभए पनि केपी नेतृत्वको सरकार विस्थापित…