खोप सबैका लागि उपलब्ध होस् : गुटेर्रेस संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा बिहीबार पनि उनले दोहोर्याएका हुन् । उनले भनेका छन्– सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ…