नेपालमा कुल संक्रमित संख्या २,६२,७८४, कोभिडका कारण ज्यान गुमाउने १,८९३ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोनासंक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मंगलबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छ। काठमाडौंमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,६२,७८४ पुगेको छ । पछिल्लो २४ घण्टामा…