कपिलवस्तु, प्रतिनिधि सरकारले वैज्ञानिक वन व्यवस्थापन, काठ उत्पादन, बिक्री र ओसारपसारमा लगाएको रोक फिर्ता नलिएको भन्दै कपिलवस्तुको डिभिजन वन कार्यालय गौतमबुद्ध घेराउ गरिएको छ । सामुदायिक तथा साझेदारी वनका उपभोक्ताहरुले सरकारले गरेको निर्णयविरुद्ध प्रर्दशन समेत गरेका छन् । शिवराज नगरपालिका ५ समिति चोकबाट र्याली निकाली चन्द्रौटा बजार क्षेत्र परिक्रम गरी वन कार्यालय घेराउ गरेका हुन्…