राजसंस्थाको पक्षमा कपिलवस्तुमा प्रदर्शन

विशेष प्रतिनिधि, कपिलवस्तु नेपाली कांग्रेस पार्टीले सरकारविरुद्ध देशभर विरोधसभा आयोजना गरेकै दिन कपिलवस्तुमा भने राजसंस्था स्थापनाको माग गर्दै प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आग्रहलाई बेवास्ता गर्दै राजसंस्था पक्षधरहरुले कपिलवस्तुमा प्रदर्शन गरेका हुन् । बाणगंगाको चार नम्बर जीतपुर चोकमा भेला भएका उनीहरु मोटरसाइकल र्‍यालीसहित सदरमुकाम तौलिहवासम्म पुगेर कोणसभामा परिणत भएका थिए । जिल्ला…